लुम्बिनी प्रदेश सरकार

सहरी विकास तथा खानेपानी मन्त्रालय

राप्ती उपत्यका (देउखुरी), नेपाल

फागुन २१, २०८०

प्रदेश निजामती सेवा ऐन, 2080 को दफा 28 तथा प्रदेश निजामती सेवा नियमावली, 2080 को नियम 49 अनुसारको तहवृद्धिका लागि योग्यता पुरा भएका इच्छुक कर्मचारीले सूचना बमोजिम तोकिएको समय भित्र आवश्यक कागजात सहित तोकिएको ढाँचामा आवेदन पेश गर्ने सम्बन्धमा।